108 comments
You may like
#CapCut भाग्य सबैको बलियो हुदैन, चाहना र सपना सबैको पुरा हुदैन्। कोसिस दुनियामा कसले पो गर्दैन होला ?तर सफलता सबैले पाइन्दैन, बाँचुन्जेल साहारा बन्न नसकेको हात, मरे पछी पनि चाहिंदैन😢😢 कुरा बुझुङ😢😢 #CapCut #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
62
·1h ago भाग्य सबैको बलियो हुदैन, चाहना र सपना सबैको पुरा हुदैन्। कोसिस दुनियामा कसले पो गर्दैन होला ?तर सफलता सबैले पाइन्दैन, बाँचुन्जेल साहारा बन्न नसकेको हात, मरे पछी पनि चाहिंदैन😢😢 कुरा बुझुङ😢😢 #CapCut #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
129
·3h ago निष्ठुरीले किन पो सुन्थ्यो र जति बोलाए पनि 😂😂 कुरा बुझुङ😁😁 #प्यारोसम्बन्ध #creatorsearch #trending #sagarthamsuhang
sagarthamsuhang
214
·14h ago नाच्नु छाडेर एता तिर पो लागियो😂😂 लु कान खोलेर सुनुङ है अर्काको हरुले😜😜 कुरा बुझुङ😁😁 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
673
·2d ago मेन्जो उहिले धान नाचेको यादमा 😁😁 कुरा बुझुङ🙏🙏 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
308
·2d ago फेरि पनि बाँचेको छुङ र पो नाचेको छुङ 😁😁 कुरा बुझुङ😘😘#प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
338
·3d ago जिन्दगी बाँचेको छ र पो नाचेको छ😘😘 कुरा बुझुङ😘😘#प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
546
·3d ago महिनौ पर्खेर तस्विर साटा साट गर्दै लाएको माया भुलिएको छैन, साच्चै नै बाडुली लाग्दा मायाको तस्विर हेरेको यादमा बुढो ज्यान हलाउने काम गरियो😂😂 कुरा बुझुङ😁😁 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
375
·4d ago त्यो उमेर त्यो समय तस्विर कितावको चेपमा लुकाएर सिरानीमा राखेर सुतिन्थ्यो किनकी मायाको एउटा तस्विर पाउन महिनौ कहिले त बर्षौं कुर्नु पर्थ्यो । महत्व थियो मायाको अनि मायाको तस्विरको तेसैले त सजाएर राखिन्थ्यो एलबमका पानाहरुमा, मुटुको कुनामा😘😢😘 अहिले सन्जालमा माया लाएर दुई दिनमा छुट्नेहरुलाई के था मायाको तस्विर बोक्दाको खुशी कस्तो हुन्छ, कस्तो हुन्थ्यो😢😘😢 कुरा बुझुङ🙏 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
493
·4d ago जन्म जात चिनजान कसैको हुदैन, लु मौकाले चिनजान गर्ने भए 😁😁 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
302
·6d ago तिमीलाई मन पर्ने होइन, तिमीलाई मन पराउने रुन्छ, तिमीले छाड्ने होइन, तिमीलाई छोड्न डराउने रुन्छ😢😢 कुरा बुझुङ ल🙏😢🙏😢 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
423
·6d ago निष्ठुरी निरमायाले गर्दा एसरी हल्लिनु बाध्य भएँ😂😂 कुरा बुझुङ😁😁 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
324
·6d ago माया लाउने उमेर बितेर होला उफ्रनु मात्र मन लाग्छ😁😁 कुरा बुझुङ😂😂 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
347
·1w ago नो क्याप्सन मेन्जो है ल, , कुरा बुझुङ #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
428
·2-26जिन्दगी सम्झेर बिरक्त लाग्छ उराठ पनि लाग्छ, के गर्छु के हुन्छु भन्ने सोंच थियो के नै गरियो के नै पो भइयो र?? फेरि मन बुझाउँछु खालि हात आइयो खालि हात जाने हो, बाँचुन्जेल को माया मोह त रहेछ नि जिन्दगी, दुई दिने घाम छायाँ हाम्रो जिन्दगी 😢😢😢 कुरा बुझुङ😢😢 #प्यारोसम्बन्ध #trending #sagarthamsuhang
sagarthamsuhang
558
·2-26