4096 comments
You may like
काठमाडौं ,०६ फागुन:अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ । अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो । डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ । विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गर । त्यसमध्येका पछिल्लोपटक सोमबार एक जना काठमाडौं आइपुगेका छन् । डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ । त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ ।
kishorkc31
7419
·1d ago अमेरिका बाट क्यानाडा गएको प्लेन दुर्घटना ।।#creatorsearchinsights #viralvideo #foryoupage #nepalitiktok
kishorkc31
7377
·2d ago Learning Natesha kauthuvam (Part 3) #fyp #bharatnatyam #temple #shiva #classicalmusic #2025 #nepalitiktok🇳🇵 #missmerryyy
missmerryyy
302
·1-27kp oli #kpoli#kpsharmaoli_official #nepalivideo #tiktoknepal #viralvideos #todaynews #viralnews #sawchin #fyg
saw.chin7
2495
·1-18Pani pani @aarushi_bhandari #manojaarushi #manojkc #kalaecenn50 #love #life #fun #funny #tiktok #nepal #chill #happy #foryou
manojkc_50
25.7K
·1-10